नेपाल सरकार
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
भूमि व्यवस्थापन तथा अभिलेख विभाग
मालपोत कार्यालय लेखनाथ, कास्की
लेखनाथ, कास्की

उदेश्य

 

यस कार्यालयका उद्देश्यहरु निम्न बमोजिम छन् ।

१‍. सेवा ग्राहीहरुको चाहना अनुसारका सेवाहरु सर्वसुलभ एव‌ं छिटो छरितो तवरबाट प्रवाह गर्ने ।

२‍.जनताका जग्गा धनी स्रेस्ता तथा अभिलेखहरु सुरक्षित एवं व्यवस्थित हिसाबले राख्ने ।

३.राजस्व संकलन गर्ने र राजस्व संकलनमा राज्यलाइ सहयोग पुराउने ।

४. जग्गा प्रशासनमा सूचना प्रविधिलाइ अाबद्ध गराउने ।

 

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© सर्वाधिकार सुरक्षित (भूमिसुधार तथा व्यवस्थापन विभाग)